देवदह । ' जलवायु अनुकुलित कृषक मैत्री प्रविध, धान उत्पादनमा बृद्दि' भन्ने मूल नारा सहित २० औं राष्ट्रिय धान दिवस अर्थात् तथा रोपाईं महोत्सव देशभर मनाइएको छ।

राष्टिय धान दिवस देवदहमा पनि धान रोपेर मनाइएको छ । देवदहका सामुदायिक तथा निजि विद्यालय, संघ संस्थाले धान रोपेर २० औं राष्ट्रिय धान दिवस अर्थात् तथा रोपाईं महोत्सव मनाएका छन्।

देवदह नगरपालिकाका नगर प्रमुख ध्रुव प्रसाद खरेल र नगर उपप्रमुख विद्या लक्ष्मी गुरुङ किसानका खेतमै पुगेर किसानलाई हौसला समेत प्रदान गरेका छन्।
धान दिवस (फोटो फिचर )




Copyright © All right reserved to Lumbini Pana Site By: Sobij