सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

सरनबारीको अर्गानिक सिमी

सरनबारीको अर्गानिक सिमी

images
  • 315
    SHARES

  • images
    images
    images
    सरनबारीको अर्गानिक सिमी
    images
    images
    images

    सरनबारीको अर्गानिक सिमी

    रुपन्देहीको देवदह नगरपालिका ६ सरनवारीमा बार्षिक रुपमा करोडौ रुपैयाको अर्गानीक लौरे सिमी उत्पादन हुने गरेको छ ।

    images
    images
    images

    सरनवारीमा करिव ४० हेक्टर कृषि योग्य क्षेत्रफलमा वार्षिक रुपमा करोडौको अर्गानीक लौरे सिमी उत्पादन हुने गरेको छ । सरनवारीका कृषकहरुले धानखेती पछि लौरे सिमी उत्पादन गरी करोडौं रुपैया आम्दानी गर्न सफल भएका छन् ।

    मंसिर तेस्रो हप्तादेखि बिक्रीवितरण हुने सिमीको उचित बजार व्यवस्थापन र लागतको आधारमा मूल्य निर्धारण गरिदिन स्थानीय कृषकको माग रहेको छ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij