मंगलवार, कार्तिक ११ गते २०८३

Logo मंगलवार, कार्तिक ११ गते २०८३
images
images

‘जनताको सेवा गर्न राजनीति गरेको हुँ, जनताले रास्वपालाई भोट दिए, हामी पनि रास्वपामा आयौं’ : नेता कनौजे

‘जनताको सेवा गर्न राजनीति गरेको हुँ, जनताले रास्वपालाई भोट दिए, हामी पनि रास्वपामा आयौं’ : नेता कनौजे

images
  • 165
    SHARES

  • images
    images
    images
    ‘जनताको सेवा गर्न राजनीति गरेको हुँ, जनताले रास्वपालाई भोट दिए, हामी पनि रास्वपामा आयौं’ : नेता कनौजे
    images
    images
    images

    लुम्बिनी पाना, देवदह । रुपन्देहीको देवदह-१० चरङेमा नेकपा एमालेसहित विभिन्न राजनीतिक दल परित्याग गरी १ सयभन्दा बढी युवा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।

    पार्टी प्रवेश गर्नेहरूमा नेकपा एमाले रुपन्देही जिल्ला सचिवालय सदस्य मनकुमार कनौजे, एमाले शाखा कमिटी अध्यक्ष ओमबहादुर राना, राष्ट्रिय युवा संघ नेपालका नगर अध्यक्ष विश्वास गुरुङ, जिल्ला सदस्य कृष्ण खत्री, एमाले नगर सदस्य मिनबहादुर गाहा, बिष्णु बराल, रुपसिंह थापा, युवा संघ जिल्ला सदस्य अनिल खत्री, एमाले जिल्ला विभाग सदस्य नरबहादुर पुन ‘मिलन’, तिलक गाहा र मनबहादुर बराललगायत रहेका छन्।

    images
    images
    images

    पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेता कनौजेले आफूहरू जनताको सेवा गर्ने उद्देश्यले राजनीतिमा आएको उल्लेख गर्दै पछिल्लो निर्वाचनमा जनताले रास्वपालाई दिएको मत र जनअपेक्षालाई समेत आफूहरूले सम्मान गरेको बताए।उनले जनताको भावना र अपेक्षाअनुसार अघि बढ्ने उद्देश्यले आफूहरू रास्वपामा आबद्ध भएको बताए।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij