बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

यस्ता छन् विश्वकै सर्वाधिक धनी व्यक्ति बनेका एलन मस्कको धनी बन्ने सूत्र

यस्ता छन् विश्वकै सर्वाधिक धनी व्यक्ति बनेका एलन मस्कको धनी बन्ने सूत्र

images
  • 247
    SHARES

  • images
    images
    images
    यस्ता छन् विश्वकै सर्वाधिक धनी व्यक्ति बनेका एलन मस्कको धनी बन्ने सूत्र
    images
    images
    images

    एजेन्सी।अहिले अमेजनका संस्थापक जेफ बेजोसलाई पछि पार्दै टेस्लाका मालिक एलन मस्क विश्वकै सर्वाधिक धनी व्यक्ति बनेका छन् ।मस्कको नेटवर्थ १८८ बिलियन यूएस डलर भन्दा धेरै रहेको छ । टेस्लाको शेयरमा निरन्तर वृद्धिका कारण यो उपलब्धि हात लागेको हो ।

    इलेक्ट्रिक कार बनाउने कम्पनी टेस्लाका मालिक मस्क अब संसारकै धनी व्यक्ति बनेका छन् । २०१७ देखि जेफ बेजोस नै संसारको सबैभन्दा धनी व्यक्ति थिए ।

    images
    images
    images

    यस्ता छन् एलनका धनी बन्ने सूत्र

    – पैसासँग मात्रै सरोकार नराख्नू
    – आफ्नो इच्छालाई पछ्याउनू
    – ठूलो कुरा सोच्न कहिल्यै नडराउनू
    – खतरा मोल्न तयार हुनू
    – आलोचकको बेवास्ता गर्नु,
    – आफैँमा रमाउनू

    images
    images

    निर्मल (एसपी) थापा

    • मंगलवार, पौष २८ २०७७०७:२३:०२
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij