माघ १, अर्घाखाँची। ६० वर्षीया आमा हिरा कुमारी नेपालीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा सन्धिखर्क नगरपालिका-१ तुमकोट बस्ने २३ वर्षीय बिमल नेपालीलाई प्रहरीले पक्राउ गरेको छ ।
मादक पदार्थ सेवन गरी बिमलले आमालाई कुटपिट गर्दा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij