बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

देवदह जेसिजको पद स्थापन कार्यक्रम सम्पन्न

देवदह जेसिजको पद स्थापन कार्यक्रम सम्पन्न

images
  • 441
    SHARES

  • images
    images
    images
    देवदह जेसिजको पद स्थापन कार्यक्रम सम्पन्न
    images
    images
    images

    रुपन्देहीको देवदहमा रहेको देवदह जेसिजको पद स्थापन कार्यक्रम सम्पन्न भएको छ । शनिबार देवदहमा सम्पन्न कार्यक्रममा बर्ष २०२० का पदाधिकारीले बर्ष २०२१ का लागि निर्वाचित नयाँ कार्य समितीलाई पद हस्तान्तरण गरेको हो । नेपाली काग्रेसका केन्द्रिय सदस्य डा.मिनेन्द्र रीजाल, काग्रेस रुपन्देही सभापती अब्दुल रज्जाक, देवदह नगरप्रमुख हिरा बहादुर खत्री, वडा अध्यक्षहरु यक बहादुर सुनार, दिपक चापागाई लगायतको सहभागिता रहेको कार्यक्रममा बर्ष २०२१ क लागि निर्वाचित नयाँ कार्यसमितीले पदभार ग्रहण गरेका छन । 

    images
    images
    images

    बर्ष २०२१ का लागि अध्यक्षमा केशव पराजुली, कार्यकारीणी उपाध्यक्ष किशन पौडेल र सुरज बस्याल, उपाध्यक्ष कमला अर्यालल, शोभा काफ्ले, धर्म चापागाई र चित्र बहादुर आले रहनु भएको छ । सह–सचिव अस्मिता गुरुङ, सहकोषाध्यक्षमा उर्मिला ज्ञवाली चयन भएका छन । यस्तै अध्यक्ष पराजुलीले महासचिवमा दिपक अधिकारी, कोषाध्यक्षमा नारायण अधिकारी र कानुनी सल्लहाकारमा आनन्द पराजुलीलाई मनोनित गर्नु भएको छ । 

    images
    images

    निर्मल (एसपी) थापा

    • सोमवार, माघ १९ २०७७०९:३४:२८
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij