बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

गाउँ स्तरीय भलिवल प्रतियोगिता:सेमिफाइनल समिकरण पूरा ।

गाउँ स्तरीय भलिवल प्रतियोगिता:सेमिफाइनल समिकरण पूरा ।

images
  • 415
    SHARES

  • images
    images
    images
    गाउँ स्तरीय भलिवल प्रतियोगिता:सेमिफाइनल समिकरण पूरा ।
    images
    images
    images

    देवदह २४ ,माघ। कालिका युवा क्लब देवदह-६ सरनवारीको आयोजनामा  संचालन भईरहेकाे चौथो गाउँ स्तरीय भलिवल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । भोलि हुने पहिलो सेमिफाइनलमा नवलपरासी बन्जरीया र सत्यवती-७ गुल्मी खेल्नेछन भने दाेस्राे सेमिफाइनलमा  आयोजक सरनवारी ए संग ब्राेङ्से क्लव भिड्नेछन ।

    यस अघि आज सम्पन्न क्वाटरफाइनलमा बन्जरियाले न्यू देवदह शितलनगरलाई पराजित गरि सेमिफाइनलमा आफ्नाे स्थान पक्का गरेको हाे । त्यस्तै सत्यवती-७ गुल्मीले राेहिणी युवा क्लब भलुहीलाई, ब्राेङ्से क्लवले रम्भादेवि युवा क्लव चरंगेलाई र सरनवारी ए ले शितलनगर मगर समाजलाई पराजित गरि सेमिफाइनल खेल्न आफ्नाे स्थान पक्का गरेका हुन् । भोलि सेमिफाइनल र फाइनल खेलहरू सम्पन्न हुनेछन् ।

    images
    images
    images

    तियोगितामा प्रथम हुने टिमले २० हजार ५१  द्वितीय हुने टिमले १४ हजार ५१ र तृतीय हुने टिमले ८ हजार ५१ नगद सहित शिल्ड मेडल प्रमाणपत्र पाउनेछन।

     

    images
    images

    निर्मल (एसपी) थापा

    • शनिवार, माघ २४ २०७७०७:४६:२९
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij