सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

आवश्यक नीति नियम र कानुनको निर्माण गरेर गठन गरिएको छ,भूमी सम्बन्धि समस्या समाधान हुनेछ

आवश्यक नीति नियम र कानुनको निर्माण गरेर गठन गरिएको छ,भूमी सम्बन्धि समस्या समाधान हुनेछ

images
  • 893
    SHARES

  • images
    images
    images
    आवश्यक नीति नियम र कानुनको निर्माण गरेर गठन गरिएको छ,भूमी सम्बन्धि समस्या समाधान हुनेछ
    images
    images
    images

    फाल्गुन ८,देवदह। सरकारले भूमी सम्बन्धि समस्या समाधान आयोग गठन गरेर भूमिहिन दलित भूमिहिन सुकुम्बासी र अव्यवस्थित वसोवासी ब्यवस्थापन गर्ने कार्य अन्तर्गत हाल भूमिहिन दलित भूमिहिन दलित अव्यवस्थित वसोवासी ब्यवस्थापनको तथ्यांक संकलन गर्ने कार्य भैरहेको छ।

    पहिलो चरणमा देशभर बाट १०० वटा स्थानीय तह छनोट गरि तथ्यांक संकलन गर्ने कार्य भैरहेको छ।देवदह नगरपालिकामा पनि १२ वटै वडामा तथ्यांक संकलनको कार्य जारी छ ।हाल सम्म भूमिहिन  दलित भूमिहिन दलित अव्यवस्थित वसोवासी ब्यवस्थापनका लागि के कति कार्य भैरहेका छन्।हामिले देवदह नगरप्रमुख हिरा बहादुर खत्री सङ्ग कुराकानी गरेका छौ।

    images
    images
    images

    भिडियो हेरेर सल्लाह सुझाव र प्रतिक्रिया दिनुहोला।।

     

    images
    images

    निर्मल (एसपी) थापा

    • शनिवार, फाल्गुण ८ २०७७०८:१९:२९
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij