बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

मेलमिलापकर्ताहरुको लागि ३ दिने पुनर्ताजकी तालिम सम्पन्न

मेलमिलापकर्ताहरुको लागि ३ दिने पुनर्ताजकी तालिम सम्पन्न

images
  • 424
    SHARES

  • images
    images
    images
    मेलमिलापकर्ताहरुको लागि ३ दिने पुनर्ताजकी तालिम सम्पन्न
    images
    images
    images

    सुरज भट्टराई ,देवदह। रुपन्देहीको देवदह नगरपालिकामा मेलमिलापकर्ताहरुका लागि तिन दिने पुनर्ताजगी तालिम समापन भएको छ । उक्त तालिम देवदह नगरपालिका नगर कार्यपालिकाको कार्यलय , केरवानी रुपन्देहीको आयोजनामा भएको हो ।

    कार्यक्रममा बोल्दै देवदह नगरपालिका कार्यवाहक प्रमुख तथा न्यायिक समिति संयोजक बिद्या लक्ष्मी गुरुङले कानुन सम्बत हिसाबले सर्बसुलभ न्याय दिन तालिमले सहयोग पुग्ने बताउनुभएको थियो । नयाँ ब्यवस्था सगै परिबर्तन भएर आएका कानुनहरु मेलमिलाप कर्ताहरुले जान्न आवश्यक रहेको उहाले बताउनु भएको थियो।

    images
    images
    images

    साथै कार्यक्रममा बोल्दै देवदह नगरपालिका प्रमुख प्रसासकिय अधिकृत डिल्लीराज बेलबासेले देवदह नगरपालिकाले न्याय सम्पादनमा अहिलेसम्म उत्कृष्ट कार्य गरेको भन्दै मेलमिलापकर्ता हरु लाई धन्यवाद दिदै कोही कसैलाई कर गरेर होईन तटस्थ भएर न्याय दिनुहोस् भन्ने आग्रह पनि गर्नु भएको थियो।

    कार्यक्रममा देवदह नगरपालिकामा सुचिकृत भएका मेलमिलाप कार्यकर्ताहरुलाई प्रशिक्षण दिईएको हो । तालिममा प्रशिक्षक शेलडका सिताराम अधिकारी र देवदह नगरपालिका कानुनी सल्लाहकार अधिबक्ता डासिराम पाण्डेले प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा गाउँ स्तरमा कस्ता खालका विवादहरु आउँछन् र त्यस्ता विवादहरुलाई कसरी सहज र सरल ढङ्गबाट समाधान गर्ने लगायतका विषयहरुमा छलफल भएको थियो ।

    प्रक्षिक्षार्थीको तर्फबाट निमकला पुन र नबिन गैरेले बोल्दै कानुन सम्बन्धि अझै बढी यस्ता तामिम आगामी दिनमा पनि आयोजना गर्न आग्रह गरेका थिए ।

    तालिम देवदह नगरपालिका कार्यवाहक प्रमुख तथा न्यायिक समिति संयोजक बिद्या लक्ष्मी गुरुङको अध्यक्षता र मिना भुजेलको संचालनमा भएको थियो ।

    images
    images

    निर्मल (एसपी) थापा

    • शुक्रवार, फाल्गुण २१ २०७७०७:३३:१९
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij