बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

गुडिरहेको अटोमा बाघले आक्रमण गरेपछि

गुडिरहेको अटोमा बाघले आक्रमण गरेपछि

images
  • 344
    SHARES

  • images
    images
    images
    गुडिरहेको अटोमा बाघले आक्रमण गरेपछि
    images
    images
    images

    चैत्र १६ ,पर्सा। यात्रु बोकेर गुडिरहेको सवारी साधनमा बाघ जाइ लागे के होलारु त्यसमा सवार यात्रुको अवस्था झन के होलारु यस्तै घटना पर्सामा भएको छ । त्यहाँको वीरगञ्ज ठोरी हुलाकी सडकखण्ड अन्तर्गत ठोरीको शि का री बासमा गुडीरहेको अटो रिक्सामाथि बाघ जाई लागेको छ ।

    उक्त अटो रिक्सा ठोरी गाउँपालिका २ चोकबजारबाट बिजयबस्तीतर्फ जाँदै गरेको थियो । ना २ ह ६२९० नम्बरको अटोमाथि शनिबार साँझ ७ः३० बजे बाघ जाई लागेको इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक अशोक साहले जानकारी दिएका छन् ।

    images
    images
    images

    ‘चालकसहित तीन जना सवार अटोमाथि बाघले एक्कासी आ क्र म ण गरेको रहेछ,’ साहले भने, ‘बाघ जाई लागेपछि अटो अ नि य न्त्रि त भई प ल्टि न पुगेको रहेछ ।’

    तर राम्रो पक्ष अटोमा सवार यात्रुलाई बाघले केही गरेन । अटो र यात्रुलाई त्यस्तै अवस्थामा छोडेर बाघ भने भारतको जंगलतर्फ छिरेका कारण कुनै मानवीय क्षति भने हुन भने पाएन । दुर्घटनामा अटोरिक्साको अगाडिको भागको सि सा फु टे को, छत कु च्चि ए को प्रहरी निरीक्षक साहले जानकारी दिएका छन् । सोही क्रममा पूर्वतर्फबाट आइरहेको आफ्नो गस्ती टोलीले दुर्घटनामा परेका व्यक्तिहरुको उद्दार गरेको उनले बताए ।

    स्थानीय अटो सञ्चालक समेत रहेका बुद्धिबहादुर गुरुङका अनुसार अटो दुर्घटना हुन पुग्दा अटोचालकलाई सामान्य चोट लागेको छ ।

    images
    images

    निर्मल (एसपी) थापा

    • सोमवार, चैत्र १६ २०७७१२:१२:०५
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij