बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

धनगढीमा प्रधानमन्त्री ओलीको पुत्ला दहन

धनगढीमा प्रधानमन्त्री ओलीको पुत्ला दहन

images
  • 289
    SHARES

  • images
    images
    images
    धनगढीमा प्रधानमन्त्री ओलीको पुत्ला दहन
    images
    images
    images

    चैत्र १७ धनगढी। धनगढीमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाइएको छ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) माधव नेपाल समूहका भ्रातृ संगठन युवा संघ नेपालले प्रधानमन्त्री ओलीको पुत्ला जलाएका हो। 

    एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अवैधानिक तरिकाले माधव नेपाल र भीम रावललाई कारबाही गरेको विरोधमा युवा संघका नेता तथा कार्यकर्ताले पुत्ला दहन गरेको हुन्।

    images
    images
    images

    केपी शर्मा ओलीले अवैधानिक तरिकाले नेता नेपाल र रावलमाथि कारबाही गरेको विरोधमा पुत्ला जलाइको युवा संघ नेपालका सुदूरपश्चिम अध्यक्ष बाबुराजा श्रेष्ठले बताए।  श्रेष्ठले भने, ‘यसमा युवासंघ सुदूरपश्चिम प्रदेशको घोर आपत्ति छ।’ 

    पुत्ला दहनपछि युवा संघका नेताहरुले 'केपी शर्मा ओली मुर्दावाद', 'भीम रावल जिन्दावाद' नारासमेत लगाएका थिए।

    images
    images

    निर्मल (एसपी) थापा

    • मंगलवार, चैत्र १७ २०७७०९:०२:५३
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij