बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

डढेलोमा जलेर गुल्मीमा ९ वर्षीया बालिकाकाे मृत्यु

डढेलोमा जलेर गुल्मीमा ९ वर्षीया बालिकाकाे मृत्यु

images
  • 470
    SHARES

  • images
    images
    images
    डढेलोमा जलेर गुल्मीमा ९ वर्षीया बालिकाकाे मृत्यु
    images
    images
    images

    चैत्र २० ,गुल्मी।गुल्मीको धुर्कोट गाउँपालिकामा आज एक बालिकाको जलेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार  धुर्कोट गाउँपालिका ७,वाग्लेकी ९ वर्षीया संगीता परियारको घर नजिकैको धारा खोली बले सल्ला सामुदायिक वनमा लागेको डढेलोमा जलेर मृत्यु भएको हो ।

    खोलाबाट नुहाएर आउनेक्रममा परियारको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान भैरहेको जनाएको छ ।

    images
    images
    images

    images
    images

    निर्मल (एसपी) थापा

    • शुक्रवार, चैत्र २० २०७७०८:२९:२५
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij