बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

पत्रकार महासंघ ललितपुरको अध्यक्षमा न्यौपाने नेतृत्वको गठबन्धन प्यानल विजयी

पत्रकार महासंघ ललितपुरको अध्यक्षमा न्यौपाने नेतृत्वको गठबन्धन प्यानल विजयी

images
  • 277
    SHARES

  • images
    images
    images
    पत्रकार महासंघ ललितपुरको अध्यक्षमा न्यौपाने नेतृत्वको गठबन्धन प्यानल विजयी
    images
    images
    images

    नेपाल पत्रकार महासंघ ललितपुर शाखाको निर्वाचनमा सागर न्यौपानेको प्यानल विजयी भएको छ । बिहीवार विहान सम्पन्न भएको मतगणनामा न्यौपाने नेतृत्वको गठबन्धन प्यानल विजयी भएको हो । अध्यक्षमा सागर न्यौपाने, उपाध्यक्षमा रनसुर महतारा, सचिवमा रामहरि कार्की र सहसचिवमा रविन राई विजयी भएका हुन् ।। न्यौपाने प्रेस संगठनका नेता हुन् ।

    त्यस्तै, कोषाध्यक्षमा राजु बस्नेत, सदस्यहरूमा गोमा पाण्डे, दिपक अर्याल, अनिल पन्त, अविन लिम्बु, कृष्ण पौडेल, केशव घिमिरे, विष्णु बहादुर आले र रामशरण काफ्ले विजयी भए ।

    images
    images
    images

    images
    images

    निर्मल (एसपी) थापा

    • बिहिवार, चैत्र २६ २०७७०७:३०:२६
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij