बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

बुटवल इकाई अध्यक्षमा अनिलकुमार माण्डव्य निर्वाचित

बुटवल इकाई अध्यक्षमा अनिलकुमार माण्डव्य निर्वाचित

images
  • 397
    SHARES

  • images
    images
    images
    बुटवल इकाई अध्यक्षमा अनिलकुमार माण्डव्य निर्वाचित
    images
    images
    images

    २०७७ चैत्र २७, बुटवल।बुटवल उपमहानगरपालिकामा कार्यरत कर्मचारीहरुकाे साझा पेशागत संस्था, नेपाल नगरपालिका कर्मचारी एसोसिएशन इकाई बुटवलकाे  साताैं अधिबेशन शुक्रबार  सम्पन्न भएको छ। इकाई अध्यक्ष ठगिश्वर पाेखरेलकाे अध्यक्षता बुटवल उपमहानगरपालिकाकाे सभाहल भएको उक्त कार्यक्रमकाे  बुटवल उपमहानगरपालिकाका  प्रमुख शिवराज सुवेदी प्रमुख अतिथ्यता रहको थियो । कार्यक्रममा नगर प्रमुख सुवेदीले इकाइद्वारा प्रकाशित भित्तेपात्राे विमाेचन समेत गरेका थिए। 

    No description available.

    images
    images
    images

    साे कार्यक्रम संगठनका पुर्व अध्यक्षहरुलाइ सम्मानित गरिएको थियो । काेषाध्यक्ष कमल खनालले संगठनको वार्षिक आय व्यय तथा सचिव लक्ष्मी अर्यालले सांगठनिक प्रतिवेदन पेश गरेका थिए । अधिवेशनकाे बन्द सत्र बाट अनिलकुमार माण्डव्यकाे अध्यक्षतामा तेह्र सदस्यीय इकाई समिति निर्वाचित भएको छ । जसकाे उपाध्यक्षमा  दिनेशकाजी बज्राचार्य  सचिब रेश्मीराज घिमिरे  सहसचिव राजकुमार श्रेष्ठ  र काेषाध्यक्षमा धनाकुमारी अर्याल निर्विरोध निर्वाचित हुन सफल भएकाे थिए । सदस्यहरुमन पुष्पराज ज्ञवाली, इन्द्रा के शी, यज्ञ बेल्वासे, त्रिदेव वुढाथाेकी, केशव सापकोटा खेम न्याैपाने, रचना तुलाधर र प्रकाशमणी बश्याल निर्वाचित भएका छन्। 

    No description available.

    लक्ष्मी अर्यालको संचालनमा उपाध्यक्ष अनिलकुमार माण्डव्यकाे स्वागतमा भएको साे कार्यक्रममा उपप्रमुख गाेमादेवि आचार्य, प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्मा, कर्मचारी एसोसिएशन छैठौं आयाेजक समितिका सचिव सितु प्रसाद श्रेष्ठ, संगठन सल्लाहकार विष्णुप्रसाद खनाल तथा इकाईका पुर्व अध्यक्षहरु ज्ञान प्रसाद अर्याल र माधव बश्याल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

    images
    images

    निर्मल (एसपी) थापा

    • शुक्रवार, चैत्र २७ २०७७०९:३०:०७
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij