बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

रुपन्देहीको सूर्यपुरा स्थित अभिषेक पेट्रोल पम्पमा आगलागी

रुपन्देहीको सूर्यपुरा स्थित अभिषेक पेट्रोल पम्पमा आगलागी

images
  • 1.5K
    SHARES

  • images
    images
    images
    रुपन्देहीको सूर्यपुरा स्थित अभिषेक पेट्रोल पम्पमा आगलागी
    images
    images
    images

    चैत ३० बुटवल। रुपन्देहीको गैडहवा गाउँपालिका– ७ गुलरियास्थित सूर्यपुराको अभिषेक आयलमा इन्धन खन्याउने क्रममा आगलागी भएको छ । सूर्यपुरास्थित अभिषेक आयलमा लु २ ख २८५७ नम्बरको ट्याङ्करले इन्धन खन्याउने क्रममा आगलागी भएको हो । आगलागी नियन्त्रणको प्रयास गर्दा पम्प सञ्चालक हेमन्त चौधरी सामान्य घाइते भएका छन् ।

    गएराति पौने आठ बजेतिर लागेको आगो लुम्बिनी सांस्कृतिक नगरपालिका, सिद्धार्थनगर र बुटवलका तीनवटा दमकलको प्रयोगबाट राति १० बजेतिर नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी सत्यनारायण थापाले जानकारी दिए । 

    images
    images
    images

    आगलागीबाट इन्धन बोकेको ट्याङ्कर जलेर पूर्णरुपमा नष्ट भएको छ । प्रहरीले मानवीय क्षति नभएको र क्षतिको थप विवरण संकलन गर्दै गरेको र थप विवरण आइनसकेको जानकारी दिएको छ ।

    images
    images

    निर्मल (एसपी) थापा

    • सोमवार, चैत्र ३० २०७७०८:५१:०८
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij