बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

गुल्मी वाट स्वर्गद्वारि जाँदै गरेको जिप दुर्घटना ४ जनाको मृत्यु ४ जना गम्भीर घाइते

गुल्मी वाट स्वर्गद्वारि जाँदै गरेको जिप दुर्घटना ४ जनाको मृत्यु ४ जना गम्भीर घाइते

images
  • 473
    SHARES

  • images
    images
    images
    गुल्मी वाट स्वर्गद्वारि जाँदै गरेको जिप दुर्घटना ४ जनाको मृत्यु ४ जना गम्भीर घाइते
    images
    images
    images

    फोटो:बुद्दि जिसी 

    बैशाख १ गुल्मी। नयाँ बर्षको पहिलो दिननै गुल्मी वाट अत्यन्त्यै दु:खद खबर प्राप्त भएको छ। गुल्मी वाट स्वर्गद्वारि जाँदै गरेको जिल्ला प्रशासन कार्यालयको जिप दुर्घटना हुँदा ४ जनाको घटना स्थलमै निधन भएको हो। गम्भीर घाइते ४ जनालाई उद्दार गरि थप उपचारको लागि काठमाडौं लैजाने तयारी भैरहेको जानकारी प्राप्त भएको छ। 

    images
    images
    images

    जिल्ला प्रशासन कार्यालय गुल्मीका १४ जना कर्मचारी र परिवारका सदस्य चढेको जिप स्वर्गद्वारि नजिकै दुर्घटना भएको हो। के कारणले दुर्घटना भएको र घटनाको थप विवरण आउन बाँकि रहेको छ। 

     

    images
    images

    निर्मल (एसपी) थापा

    • बुधवार, बैशाख १ २०७८०१:३०:४३
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij