बैशाख २,नेपालगञ्ज ।नेपालगञ्जउपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्रका विद्यालय एक हप्ताको लागि बन्द गर्न निर्देशन दिएको छ ।
उपमहानगरपालिकाले विहीबार एक विज्ञप्ति जारी गर्दै, कोरोना संक्रमण बढेकाले एक साताका लागि विद्यालय बन्द निर्णय गरेको जनाएको छ।
बिहीबार बसेको उपमहानगरपालिका विपद् व्यवस्थापन समितिको बैठकले आइतबारदेखि एक साताका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij