बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

पछिल्लो २४ घन्टामा ७ हजार २११ जना कोरोना संक्रमित थपिए:२७ को मृत्यु 

पछिल्लो २४ घन्टामा ७ हजार २११ जना कोरोना संक्रमित थपिए:२७ को मृत्यु 

images
  • 309
    SHARES

  • images
    images
    images
    पछिल्लो २४ घन्टामा ७ हजार २११ जना कोरोना संक्रमित थपिए:२७ को मृत्यु 
    images
    images
    images

    बैशाख १९।नेपालमा पछिल्लो २४ घण्टामा थप ७ हजार २११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार १४७ पीसीआर परीक्षणमा ७ हजार १३७ जना र ६२३ एन्टिजेन परीक्षणमा ७४ जना गरी एकै दिन ७ हजार २११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    images
    images
    images

    त्यस्तै सोहि अवधिमा २७ जनाले कोरोनाको कारण ज्यान गुमाएका छन्। यो संगै नेपालमा कोरोनाका कारण ज्यान गुमौनेको संख्या ३ हजर ३ सय २५ पुगेको छ। सक्रिय संक्रमितको  संख्या ४८ हजार १ सय ११ पुगेको छ। 

    images
    images

    निर्मल (एसपी) थापा

    • आइतवार, बैशाख १९ २०७८०४:४९:३७
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij