बुटवल ,२७ वैशाख। रुपन्देहीमा पछिल्लो २४ घण्टामा ५ सय ४ जना कोरोना संक्रमित थपिएका छन्। त्यस्तै सोहि अवधिमा ४ सय ३८ जना कोरोना संक्रमण मुक्त भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जानकारी दिएको छ। सोहि अवधिमा ११ जना संक्रमितले ज्यान गुमाएका छन।
त्यस्तै आज बुटवलमा १ सय ७ महिला र १ सय ५३ पुरुष गरि २ सय ६० जनामा कोरोना संक्रमण देखिएको छ।त्यस्तै सिद्धार्थनगरमा ३१ जना, देवदहमा २५ जना, तिलोत्तमामा ७९ जनासुद्धोधनमा ८ जना र सैनामैनामा २४ जना नयाँ संक्रमित थपिएका छन् ।
पालिका अनुसारको तथ्यांक

Copyright © All right reserved to Lumbini Pana Site By: Sobij