२ वटै मृर्गौला खराव भई हाल काठमाण्डौमा उपचारार्थ राजापुर नगरपालिका ८ नं वडा स्थित फत्तेपुरका १६ वर्षिय शेखर काफ्लेको उपचारका लागि शेखर बचाउ अभियानमा संकलन भएको २ लाख १ रुपैयाँ शेखरकी आमा गिता काफ्लेलाई हस्तान्तरण गर्दै अभियानकर्ताहरु ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij