लुम्बिनी पाना। २ दिन देखि परेको अविरल वर्षाका कारण देशभरको जनजीवन कस्टकर बनेको छ। वर्षा संगै विभिन्न ठाउँमा बाढी र पहिरोका कारण भौतिक तथा मानविय क्षेति समेत भएको छ।
वर्षाका कारण, देशभर कहाँको अवस्था कस्तो छ। तस्विरमा हेर्नुहोस।
पाल्पाको रानिमहलमा पानीको बहाव बढ्दै

पहिरोले अबरुद्ध बनेको बुटवल पाल्पा सडक

डुबानमा परेको पाल्पाको माडि फाट

डुबानमा परेको भक्तपुर क्षेत्र

ललितपुरमा टिप्पर बाढिले बगाएको छ।

दाङको घोराही-तुलसीपुर सडकखण्डमा पर्ने सेवार खोलामा फसेको ट्रक

ड्रोनबाट खिचिएको मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नं ५ स्थित शान्तिनगर भएको डुबान

भारी बर्षाका कारण शनिबार दाङको घोराही उपमहानगरपालिका– १७ स्थित ओखरा र बेलभार जोड्ने स्थानीय खोलामा बनेको कलभर्ट छेउको भत्किएको सडक।

जलमग्न काठमाण्डौ

नारायणी नदि चितवन

लुम्बिनी प्रदेशको राजधनीमा देउखुरी र जलमग्न बनेको मन्त्रालय प्रांगण

वर्षका कारण जलमग्न बनेको रिडी क्षेत्र

स्यांजाको विरुवामा पहिरोका कारण मानविय क्षेति समेत भएको छ।

अर्घाखाँचीमा ठुलो दुर्घटना बाट जोगिएको हाइस (सवारी)


तस्विर स्रोत : सामाजिक संजाल
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij