बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

चन्द्रागिरि र कीर्तिपुरमा देखियो बर्ड फ्लू

चन्द्रागिरि र कीर्तिपुरमा देखियो बर्ड फ्लू

images
  • 352
    SHARES

  • images
    images
    images
    चन्द्रागिरि र कीर्तिपुरमा देखियो बर्ड फ्लू
    images
    images
    images

    काठमाडाैं । काठमाडौं उपत्यकाका केही स्थानमा बर्ड फ्लू देखिएको पशु सेवा विभागले जनाएको छ। कीर्तिपुर र चन्द्रागिरि नगरपालिकाका केही फार्ममा रहेका कुखुरा तथा टर्कीमा बर्ड फ्लू देखिएको हो।

    बर्ड फ्लू पुष्टि भएको क्षेत्रबाट रोग तत्काल नियन्त्रणमा लिन त्यहाँ रहेका टर्की तथा कुखुरा नष्ट गरिएको पशु सेवा विभागले जनाएको छ। 

    images
    images
    images

    कीर्तिपुर नगरपालिकाका दुईवटा  तथा चन्द्रागिरि नगरपालिका–२ का कृषकले पालेका टर्कीमा बर्ड फ्लू पुष्टि भएपछि विभागले अन्य घर पालुवा पन्छीमा रोग सार्न सक्ने भन्दै नष्ट गरेको हो।

    बर्ड फ्लूको आशंकामा ५३५ टर्की, ४९२ स्थानीय कुखुरा, ७६ बट्टाई, २० हाँस, १७८ अण्डा र ९ सय किलो दाना नष्ट गरी सुरक्षित तवरले तह लगाइसकिएको र रोग देखा परेको क्षेत्रलाई पूर्ण निसंक्रमण समेत गरिसकिएको विभागले जनाएको छ। 

     

    images
    images

    निर्मल (एसपी) थापा

    • बिहिवार, जेठ १३ २०७८०९:४५:२७
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij