असार २९,देवदह। रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर ३ समयमै आयोजना सम्पन्न गर्ने वडा बनेको छ। यस अघि पनि लगातार २ पटक सम्म समयमै आयोजना सम्पन्न गेरको उक्त वडाले यस पटक पनि निश्चित सम भित्रै काम सम्पन्न गरेर ह्याट्रिक गरेको हो।
देवदह नगरपालिको नवौ नगर सभा बाट सम्मानित भएको वडा नम्बर ३ का वडा अध्यक्ष बैकुण्ठ बहादुर कुँवर संग हामीले समयमै काम सम्पन्न गर्न कसरि सम्भव भयो? आयोजना सम्पन्न गर्दाको अनुभव लगायतको बिषयमा कुराकानी गरेका छौ।
प्रस्तुत छ वडाध्यक्ष बैकुण्ठ बहादुर कुँवर संग गरेको कुराकानी।।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij