सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

देवदह बाट लागु औषध सहित एक जना पक्राउ

देवदह बाट लागु औषध सहित एक जना पक्राउ

images
  • 710
    SHARES

  • images
    images
    images
    देवदह बाट लागु औषध सहित एक जना पक्राउ
    images
    images
    images

    साउन ११, देवदह। रुपन्देहीको देवदह बाट लागु औषध सहित एक जनालाई प्रहरीले गरेको छ।

    कार्यक्रम :कृषिका कुरा । भिडियो हेर्नुहोस 

    images
    images
    images

     

    नवलपरासि रामग्राम नगरपालिका वार्ड न. ५ निवासि ४० बर्षीय राजेश बानिया अग्रहरीलाई देवदह प्रहरी चौकीको टोलीले पक्राउ गरेको हो।   लु ३३ प ४४३३ नम्बरको मोटर साइकल सवार बानियालाई  देवदह ५ सिद्दार्थ कोलोनि बाट पक्राउ गरिएको देवदह प्रहरी चौकी खैरेनीका इन्चार्ज गंगा सारुले जनाजारी दिएका छन्। 

    बानियाको साथ बाट नर्फिम १५०, फेनार्गन १५० र डाइजापाम १५० गरि ४५० बरामद गरिएको र थप अनुसन्धानका लागि  इलाका प्रहरी कार्यलय बुटवल लागिएको देवदह प्रहरी चौकी खैरेनिले जानकरी दिएको छ। 

    images
    images

    निर्मल (एसपी) थापा

    • सोमवार, श्रावण ११ २०७८०८:०८:०४
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij