सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

सरहन खोला गाउँ तर्फ सोझिए पछी स्थानीय त्रसित(भिडियो सहित)

सरहन खोला गाउँ तर्फ सोझिए पछी स्थानीय त्रसित(भिडियो सहित)

images
  • 643
    SHARES

  • images
    images
    images
    सरहन खोला गाउँ तर्फ सोझिए पछी स्थानीय त्रसित(भिडियो सहित)
    images
    images
    images

    देवदह।रुपन्देहीको देवदह ६ सरहन बारी हुँदै बग्ने घोडाहा खोलाले धार परिवर्तन गरेर गाउँ तर्फ प्रवेश गरेको छ।सरहन खोलाले धार परिवर्तन गरे पछि घोडाहाका स्थानीय चिन्तित बनेका छन्। 

    भिडियो हेर्नुहोस 

    images
    images
    images

    मानव वस्तीमा खोला पस्न नदिनको लागि तत्काल ग्याभिन तथा वाल लगाएर तटबन्ध नगरे जुन सुकै समयमा पनि जोखिम हुन सक्ने स्थानीय बताउछन।  

    बिहिबार नदीले धार परिवर्तन गरेको र ग्याभिन बगाएको स्थलको अवलोकन गर्दै देवदह नगरपालिका ९ का वडा अध्यक्ष केशब भट्टराईले प्राबिधिक संग सल्लाह गरेर तत्काल समस्या समाधानका लागि पहल गरिने बताउनुभयो। 
    स्थानीय संग कुराकानी गर्दै अध्यक्ष भट्टराईले जोखिम न्युनिकरणका लागि सिघ्र कामलाई अगाडी बढाउने आश्वासन दिनुभयो। 

    images
    images

    निर्मल (एसपी) थापा

    • बिहिवार, श्रावण १४ २०७८०३:४९:३०
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij