मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

नेपाल आईडल सिजन ४ मा जर्जहरु परिवर्तन भए ।

नेपाल आईडल सिजन ४ मा जर्जहरु परिवर्तन भए ।

images
  • 614
    SHARES

  • images
    images
    images
    नेपाल आईडल सिजन ४ मा  जर्जहरु परिवर्तन भए ।
    images
    images
    images

    भाद्र ४ । नेपाल आईडलको सिजन ४ मा निर्णायकहरु परिवर्तन भएका छन । देशकै प्रतष्ठित गायन रियालीटि शो  “नेपाल आईडल” को चौथो संस्करण पनि सुरु भई सकेको छ । एपिवान टेलिभिजनले भित्राएको चौथो संस्करणका लागि प्रस्तोता र निर्णायक फाईनल भएका हुन । पछिल्लो अडिसनमा नदेखिएका जर्जहरुलाई यस अडिसनमा देख्न पाईने भएको छ ।239653132_197951562365381_7681250438092834531_n.jpg235843370_920705758536654_8022240709016059361_n.jpg
    नेपाल आईडल सिजन ४ को लागि होस्ट यस अघिको सिजनमा प्रस्तोताको भुमिकामा रहेका असिफ शाहसगै रेश्मा घिमिरे रहेकी छन । त्यस्तै यस सिजनमा सम्भुजित बास्कोट, सुगम पोखरेल, सुवानी मुक्तान निर्णायकहरुको भूमिकामा रहने छन । 
    भदौ १ गतेबाट डिजिटल अडिसन सुरु भएका हो । संगितमा ईच्छुक हुनेहरुले भदौ ३१ गतेसम्म अडिसन दिन सक्नेछन । अडिसन दिन मोबाइल फोनको ‘प्ले स्टोर’मा गएर एपिवानको  एप्लिकेसन डाउनलोड गर्नु पर्नेछ । अडिसन ओपनमा गएर नेपाल आइडल क्लिक गरेर मागिएको विवरण भर्नुपर्नेछ र आफ्नो  स्वरमा दुईवटा फरक विधाका गीत रेकर्ड गरेर अपलोड गर्नुपर्ने निर्माण पक्षले जनाएको छ ।

    images
    images

    गुराँस अनलाइन

    He is chief editor of our media and continously working for society.

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij