सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

ढल निकास नहुँदा देवदह क्षेत्रका अधिकांश बस्ति डुबानमा (फोटो फिचर)

ढल निकास नहुँदा देवदह क्षेत्रका अधिकांश बस्ति डुबानमा (फोटो फिचर)

images
  • 1.3K
    SHARES

  • images
    images
    images
    ढल निकास नहुँदा देवदह क्षेत्रका अधिकांश बस्ति डुबानमा (फोटो फिचर)
    images
    images
    images

    देवदह। बिहिबार राति देखि परेको अविरल बर्षाका कारण देशभरको जनजीवन अस्तव्यस्त भएको छ। नवलपरासी र रुपन्देही जिल्लाका अधिकांश स्थानमा बाढीले क्षति ग्रस्त बनाएको छ। रुपन्देही जिल्लाको घोडाहा खोला पुल र नवलपरासीको तुरिया खोला पुल भासिएको छ। त्यसैगरी नवलपुरका डाइभर्सन बगाएको कारण पुर्व पश्चिम राजमार्ग समेत अबरुद्द बनेको छ। 

     

    images
    images
    images

    223918564_2986803598275215_6583129402328329011_n.jpg

     

    देवदह नगरपालिका भित्रको अवस्था र क्षतिको विवरण बुझ्न गुराँस मिडियाले डुबान प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेर रिपोर्ट तयार गरेको छ। 

    239231473_2986803538275221_2395203966649881429_n.jpg

    देवदह नगरपालिका  ७ र ९ जोड्ने महेन्द्र राजमार्गको पुल बिहिबार राती साढे  १० बजे तिर भासिएको ट्राफिक प्रहरी कार्यालय देवदहले जनाएको छ । देवदह ४ सोइया टोलमा रहेका ४३ घर मध्य १० घरमा बाढीले क्षेति पुर्याएको छ। त्यसैगरी देवदह ५ बैकुण्ठनगर,देवदह ७ मिलनचोक,चरंगे,देवदह १२ लगायत अधिकांश स्थानमा बाढीले क्षेति पुर्याएको छ। 

    240238730_1155898064907341_937905601425649096_n.jpg

    प्रहरी चौकी देवदह र जनप्रतिनिधि लगायतको उद्दार टोलि खटिएको देवदह नगरपालिकाका नगर प्रमुख हिरा बहादुर खत्रीले बताउनुभयो। देवदह क्षेत्रमा डुबान भएका क्षेत्रको स्थलगत अनुगमन गरि उद्दारका लागि लागिरहेको नगर प्रमुख खत्रीले बताउनुभयो 

    240765232_4785183358177639_5189317511042459863_n.jpg

    No description available.

     

    images
    images

    निर्मल (एसपी) थापा

    • शुक्रवार, भाद्र ११ २०७८०३:०२:२०
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij