सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

ब्यास आधारभूत बिद्यालयको २५ औ बार्षिकोत्सव भब्य रुपले सम्पन्न

ब्यास आधारभूत बिद्यालयको २५ औ बार्षिकोत्सव भब्य रुपले सम्पन्न

images
  • 2.9K
    SHARES

  • images
    images
    images
    ब्यास आधारभूत बिद्यालयको २५ औ बार्षिकोत्सव भब्य रुपले सम्पन्न
    images
    images
    images

    पौष ११ ,देवदह ,रुपन्देहीको देवदह ७ मा रहेको ब्यास आधारभूत बिद्यालयले आफ्नो २५ औ बार्षिकोत्सव भब्य रुपले सम्पन्न गरेको छ ।२०५१ सालमा स्थापना भएको उक्त बिद्यालयमा थुप्रै बिद्यार्थीहरुले अध्यन गरि अक्षर चिन्ने मौका पाएका थिए ।तर पछिल्लो समय अविभावकहरुको निजि बिद्यालयमा आखा गए संगै देश भरका थुप्रै बिद्यालय बन्द हुने अवस्थामा पुगे केहि मर्ज भए भने केहि बिद्यालयमा अत्यन्तै न्युन संख्यामा बिद्यार्थीहरु अध्ययन गरिरहेका छन् ।

    80560924_464118094518559_6781751517843030016_n.jpg

    images
    images
    images

    ब्यास आधारभूत बिद्यालयमा पनि अत्यन्तै न्युन संख्यामा बिद्यार्थी रहेका छन ।अब नगरपालिका संग सहकार्य गरि निजि बिद्यालयमा जस्तै अध्ययन गराउनु पर्नेमा बक्ताहरुले जोड दिएका छन् ।करिब ९० % पहिला सरकारी स्कुलमै अध्ययन गरेका बिद्यार्थीहरुनै हाल निजि बिद्यालयका शिक्षक रहेको र सरकारी बिद्यालयहरुलाई पनि स्तरउन्नति गर्नुपर्ने कार्यक्रमका बक्त्ताहरुले जोड दिएका थिए ।

    कार्यक्रममा भूपू बिद्यार्थी दिपक भुषाल ,कृष्ण ,अधिकारी ,टिका गौतम शेष नारायण रेग्मी लगायतले आफ्ना मन्तब्य राख्नु भएको थियो ।
    बिद्यालय व्यवस्थापन समितिका अधक्ष्य शिव प्रसाद ढकालको अधक्ष्यता ,देवदह नगरपालिकाकि उपप्रमुख बिद्यालक्ष्मी गुरुङको प्रमुख आथित्यता,वडा नम्बर सातका वडा अधक्ष्य पदम थापाको बिशिस्ट आथित्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
    बार्षिकोत्सव को अवसर पारि भूपू बिद्यार्थीहरुले बिद्यालयलाइ एक थान कम्प्युटर समेत हस्तान्तरण गरेको छ ।

    80301616_622059275198021_2395713095348518912_n.jpg

    images
    images
    • शुक्रवार, पौष ११ २०७६०१:५८:५०
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij