सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

सृष्टि सामुदायिक बनको अध्यक्षमा आले निर्बिरोध निर्बाचित।

सृष्टि सामुदायिक बनको अध्यक्षमा आले निर्बिरोध निर्बाचित।

images
  • 8.1K
    SHARES

  • images
    images
    images
    सृष्टि सामुदायिक बनको अध्यक्षमा आले निर्बिरोध निर्बाचित।
    images
    images
    images

    पौष १२ ,देवदह , सामुदायिक बनको अध्यक्षमा बम बहादुर आले निर्बिरोध निर्बाचित भएका छन् ।रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर ३ र ४ वडामा समेटिएको श्री सृष्टि सामुदायिक बन उपभोक्ता समिती, देवदहको आज बसको कार्यसमिति बैठकले पदाधिकारीहरुको टुंगो लगाएको हो ।

    81288756_476373449971899_3035110584715575296_n.jpg

    images
    images
    images

    १७ सदस्यीय सामुदायिक बनको उपाध्यक्षमा भवानी शंकर पाण्डे ,सचीवमा रिता सुनारी थापा, सह सचीव टिकाराम शर्मा,कोषध्यक्षमा ज्ञान प्रसाद भन्दारी सर्बसम्मत रुपले निर्बाचित भएका हुन् ।

    80904102_599775720848546_5782620787672350720_n.jpg

    images
    images
    • शनिवार, पौष १२ २०७६०१:१५:३२
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij