मंगलवार, आश्विन १३ गते २०८३
देवदह। नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको भातृ संगठन योङ्ग कम्युनिस्ट लिग वाइसीएल देवदह - ७ को वडा भेला सम्पन्न भएको छ । वडा भेलाले एटम नेपालीको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटी गठन गरेको छ।जसको उपाध्यक्षमा पवन परिवार र सचीवमा सङ्गम मगर रहेका छन् ।त्यसै गरि सदस्यहरुमा सागर विक,दुर्गा काफ्ले,दिपेश गुरुङ,सम्झना सुनार लगायत रहेका छन् । वडा भेलामा नेकपा माओवादी केन्द्र क्षेत्र नम्बर १ (क) का इन्चार्ज मोतीलाल ढकाल,नगर अध्यक्ष केदारनाथ काफ्ले,माओवादी केन्द्र देवदह ७ का अध्यक्ष गणेश बहादुर बिक,युवा नेता प्रशान्त गैरे लगायत पार्टी र युवा नेताहरूको सहभागिता रहेको थियो।
लुम्बिनी पाना मिडिया प्रालिद्वारा सञ्चालित
लुम्बिनी पाना डटकम
सूचना तथा प्रसारण विभाग दर्ता नं-३२७९/०७८/०७९ प्रधान कार्यालय:देवदह-३ रुपन्देही
कर्पाेरेट कार्यालय : बुटवल -१०,रुपन्देही
मुख्य शाखा कार्यालय : तिनाउ गाउँपालिका -३ ,पाल्पा समाचार तथा विज्ञापनको लागि ९८५७०८३४५० ,९८४२००२४७८ Email:lumbinipana312@gmail.com
समाचारको लागी : newslumbinipana@gmail.com
प्रबन्ध सम्पादक : निर्मल एसपी थापा
कार्यकारी सम्पादक :एलबी सर्बुजा सम्पादक : सुनिता थापा
Copyright © 2026 All right reserved to Lumbini Pana Site By: Sobij