बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

फेरि बढ्यो चिसो(फोटो फिचर)

फेरि बढ्यो चिसो(फोटो फिचर)

images
  • 414
    SHARES

  • images
    images
    images
    फेरि बढ्यो चिसो(फोटो फिचर)
    images
    images
    images

    देवदह । माघ १ गते देखि बढेको जाडो दुई दिन केहि कम भए पनि आज बढी चिसो महसुस गरिएको छ ।रुपन्देही सहित देशभर चिसो बढेको छ ।

    No description available.

    images
    images
    images

    मौसमविद् गङ्गा नगरकोटीका अनुसार राति आकाश खुला भए तापक्रम घट्ने र बदली भए बढ्ने हुन्छ । ‘तापक्रम घटे पनि यस वर्षा माइनसमा पुग्ने सम्भावना छैन’, उनले भने । यस वर्ष सबैभन्दा कम शून्य डिग्रीसम्म पुगेको थियो । अबको केही दिन तापक्रम घटबढ भइरहने बताइएको छ । 

    No description available.

    पहाडी भूभागका एक/दुई स्थानमा हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद् नगरकोटीले बताए । बिहीबार पूर्वी पहाडी क्षेत्रमा आंशिक बदली भई बाँकी भूभागमा मौसम सफा रहनेछ । शुक्रबार पूर्वी र मध्य पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

    No description available.

    चिसो बढेको कारण सर्वसाधारणको जनजीवन कष्टकर बनेको छ। देशभर चिसो अझै बढ्ने क्रममा रहेकाले चिसो बाट बच्न स्वास्थ्य सावधानी अपनाउन महाशाखाको आग्रह छ।

     

     

    images
    images

    लुम्बिनी पाना

    • बुधवार, माघ १९ २०७८१०:३७:१९
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij