सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

ओमसतिया मेलामा आउदैछन यी चर्चित कलाकारहरु,मेलाको तयारी तिब्र पारिदै ।

ओमसतिया मेलामा आउदैछन यी चर्चित कलाकारहरु,मेलाको तयारी तिब्र पारिदै ।

images
  • 2.1K
    SHARES

  • images
    images
    images
    ओमसतिया मेलामा आउदैछन यी चर्चित कलाकारहरु,मेलाको तयारी तिब्र पारिदै ।
    images
    images
    images

    दोस्रो ओमसतिया कला, संस्कृति, खेलकुद, उद्योग , व्यापार तथा कृषि प्रबद्र्धन महोत्सव यहि माघ २४ गते देखि फागुन ४ गते सम्म संचालन हुदैछ ।स्थानीय व्यापार प्रबर्दन ,कृषि लगायत बिबिध मनोरंजन यस पटकको महोत्सवमा रहने मेला संयोजक शिब कुमार धवलले जानकारी दिनुभयो ।

    83089277_2570828619873106_5798109161296232448_n.jpg

    images
    images
    images

    साथै यस वर्षको महोत्सवमा कलाकारहरु विराट भट्ट, सौगात मल्ल, भोजुपुरी सुपरस्टार दिनेशलाल यादव (निरहुवा), आम्रपालीको टिम, वद्री पंगेनी, प्रकाश सपूत, ज्योति मगर लगायतका कलाकारको प्रस्तुती रहनेछ, ।त्यस्तै महोत्सव अवधिभर तीन दिन कुस्ती प्रतियोगिता समेत हुनेछ ।

    images
    images
    • बिहिवार, माघ ९ २०७६११:१३:०८
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij