मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

भ्रस्टाचारको आरोपमा कञ्चनपुरमा एक वडाध्यक्षलाई कालोमोसो दलियो

भ्रस्टाचारको आरोपमा कञ्चनपुरमा एक वडाध्यक्षलाई कालोमोसो दलियो

images
  • 353
    SHARES

  • images
    images
    images
    भ्रस्टाचारको आरोपमा कञ्चनपुरमा एक वडाध्यक्षलाई कालोमोसो दलियो
    images
    images
    images

    धनगढी। कञ्चनपुरमा एक वडाध्यक्षलाइ कालोमोसो दलिएको छ। जिल्लाको बेलडाडी गाउँपालिका-२ का वडा अध्यक्ष प्रेम खातिलाई नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले कालोमोसो दलेका हुन्। 


    नेपाल कम्युनिष्ट पार्टी निकट युवा संगठन नेपाल कञ्चनपुरले खातिलाइ कार्यकक्षमै गएर कालोमोसो दलेको जनाएको छ। संगठनले एक विज्ञप्ती जारी गर्दै मनोमानी तथा अनियमितता गरेको भन्दै जनकारबाही स्वरुप यस्तो गरेको जनाएको हो।
     

    images
    images
    images

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij