बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

रुख बाट लडेर घाइते भएका सुनवलका रानालाई मगर संसारको आर्थिक सहयोग

रुख बाट लडेर घाइते भएका सुनवलका रानालाई मगर संसारको आर्थिक सहयोग

सुनवल ४ का रानालाई २३ हजार ५ सय रुपैंया हस्तान्तरण गरिएको हो।

images
  • 1.0K
    SHARES

  • images
    images
    images
    रुख बाट लडेर घाइते भएका सुनवलका रानालाई मगर संसारको आर्थिक सहयोग
    images
    images
    images

    सुनवल। लामो समय देखि सामाजिक कार्यमा सक्रिय फेसबुक ग्रुप मगर संसार फोटो ग्यालरीले १०६ औं सहयोग रकम हस्तान्तरण गरेको छ ।

    नवलपरासी जिल्ला सुनवल ४ का रुख बाट लडी शक्त घाइते आर्थिक अवस्था कमजोर भई उपचार गर्न समस्यामा परेका भूल ब.रानामगरलाई मगर संसारको पहलमा संकलित रु.२३,५०० रुपैया आर्थिक सहयोग गरेको हो ।

    images
    images
    images

    मगर संसारको अपिल मार्फत संकलित सहयोग रकम मगर संसारका सक्रिय एडमीन प्रिया राना मगर, निर्मला मगर र सुनवलका मगर अगुवाईहरूको उपस्थितिमा  हस्तान्तरण गरिएको मगर संसारका संस्थापक अध्यक्ष अनिल लामिछाने मगरले जानकारी दिनु भएको छ। 

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij