बुधवार, कार्तिक १२ गते २०८३

Logo बुधवार, कार्तिक १२ गते २०८३
images
images

साऊदीमा आँ,धीहुरी एक नेपाली सहित दुइ जनाको ज्या,न गयो

साऊदीमा आँ,धीहुरी एक नेपाली सहित दुइ जनाको ज्या,न गयो

images
  • 2.1K
    SHARES

  • images
    images
    images
    साऊदीमा आँ,धीहुरी एक नेपाली सहित दुइ जनाको ज्या,न गयो
    images
    images
    images

    tansen.gif

    फागुन १४ दमक । साउदी अरेबियामा सडक दु,र्घट,नामा परी मोरङको कानेपोखरी २ का कृष्ण चौलागाईसहित २ जनाको ज्या,न गएको छ भने ३ जना घा,इते भएको कम्पनीले समबेदना मार्फत जनाएको छ । मंगलबार साउदीका विभिन्न भागमा आँ,धीहुरी चलेको थियो सोही आँ,धीहुरीका कारण चौलागाईले चलाएको गाडी दु,र्घट,नामा परेको कम्पनीले जनाएको छ ।

    f23916e0d2.jpg

    मृ,तक अर्का ब्यक्ति र घा,इतेको परिचय खुलाइएको छैन । शुरुमा एउटा ट्रक प,ल्टिएको त्यसपछि चौलागाईले चलाएको गाडी र अन्य १० वटा गाडी पछाडी थिए । दु,र्घट,नामा जम्मा १२ वडा सवारीसाधनमा क्ष,ति पुगेको साउदी प्रहरीले जनाएको छ ।

    २७ बर्षीय उनि सन् २०१६ बाट डेन्या फुड एण्ड ड्रिङस कम्पनीमा भ्यान सेल्समेनको रुपमा एरिया केएसए मा काम गदै आएका थिए । उनि कामकै शिलशिलामा दु,र्घट,नामा परेका हुन् । उनको श,व नेपाल पठाउन कम्पनीको तर्फबाट सक्दो सहयोग गर्ने बताइएको छ । श,व कहिले नेपाल आउँछ भन्ने जानकारी छैन ।
    यता परिवारले पनि कृष्णको मृ,त्यु भएको पुष्टी गरेको छ । जती सक्दो छिटो उनको श,व नेपाल पठाई दिन साउदीस्थित नेपाली दुताबासलाई आग्रह गरिएको मृ,तकका दाजु सरोज चौलागाईले बताए ।

    images
    images
    • बिहिवार, फाल्गुण १५ २०७६०३:३१:५८
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij