सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

निर्मला पन्तको न्यायको लागि अधिकतम पहल गर्छु : गृहमन्त्री रवि लामिछाने

निर्मला पन्तको न्यायको लागि अधिकतम पहल गर्छु : गृहमन्त्री रवि लामिछाने

images
  • 570
    SHARES

  • images
    images
    images
    निर्मला पन्तको न्यायको लागि अधिकतम पहल गर्छु : गृहमन्त्री रवि लामिछाने
    images
    images
    images

    लुम्बिनी पाना । नव नियुक्त गृहमन्त्री रवि लामिछानेले शपथ ग्रहण गरेको केही समयमै बलात्कारपछि हत्या गरिएकी निर्मलाको हत्यारा पत्ता लगाउन सचिव विनोदप्रकाश सिंहलाई यसको फाइल बनाउन निर्देशन दिएका छन् ।

    निर्मला पन्त हत्याकाण्डको विषयमा छानबिनका लागि गृह मन्त्रि लामिछानेले फाइल बनाउन निर्देशन दिएका हुन्  ।

    images
    images
    images

    २०७५ साउनमा बलात्कार र हत्या भएकी पन्तको हत्यारालाई सरकारले अहिलेसम्म पत्ता लगाउन सकेको छैन।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij