बुधवार, कार्तिक १२ गते २०८३

Logo बुधवार, कार्तिक १२ गते २०८३
images
images

भ्रमण बर्ष चलिरहदा नेपाल पनि कोरोना भाइरसको उच्च जोखिममा ।

भ्रमण बर्ष चलिरहदा नेपाल पनि कोरोना भाइरसको उच्च जोखिममा ।

images
  • 1.5K
    SHARES

  • images
    images
    images
    भ्रमण बर्ष चलिरहदा नेपाल पनि कोरोना भाइरसको उच्च जोखिममा  ।
    images
    images
    images

    काठमाडौं, १७ फागुन । विश्व स्वास्थ्य संगठन (डव्लुएचओ) ले नेपाललाई कोरोना भाइरस (कोभिड–१९) को अति उच्च जोखिम भएको मुलुकको सूचीमा राखेको छ ।

    coronavirus-threatening-the-whole-world.jpegcoronavirus-threatening-the-whole-world.jpeg

    डव्लुएचओको मुख्यालयमा विहीबार बसेको साप्ताहिक ब्रिफिङ पछि नेपाल कोरोना भाइरसको अति उच्च जोखिमको सूचीमा परेको हो । डव्लुएचओले अहिले दक्षिण एसियाका भारत, श्रीलंका, पाकिस्तान र अफगानिस्तानलाई समेत कोरोना भाइरसको अति उच्च जोखिम भएको देशको सूचीमा राखेको छ ।

    यसबाहेक अफ्रिकी केही देशहरु पनि सो सूचीमा परेका छन् । यसअघि डव्लुएचओले चीनलाई मात्रै अति उच्च जोखिममा राखेको थियो ।
    नेपालमा अहिलेसम्म एक जना बाहेक कसैलाई संक्रमण देखिएको छैन् । तर विश्वका विभिन्न देशमा फैलँदोक्रममा रहेको यो भाइरस यदि नेपालमा फैलिए भयावह अवस्था निम्त्याउन सक्ने भन्दै डव्लुएचओले अति उच्च जोखिमको सूचीमा राखेको हो ।

    images
    images
    • शनिवार, फाल्गुण १७ २०७६०१:०७:०१
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij