बुधवार, कार्तिक १२ गते २०८३

Logo बुधवार, कार्तिक १२ गते २०८३
images
images

प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना गर्दै दिप प्रज्वलन

प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना गर्दै दिप प्रज्वलन

images
  • 1.7K
    SHARES

  • images
    images
    images
    प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना गर्दै दिप प्रज्वलन
    images
    images
    images

    फागुन २१ , देवदह ।रुपन्देहीको देवदहमा पनि प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गर्दै दिप प्रज्वलन गरिएको छ ।अनेरास्ववियु देवदह आदर्श बहुमुखी क्याम्पस कमिटिको आयोजनामा भएको कार्यक्रममा पार्टीका नेता कार्यकर्ता तथा जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो।

    दिप प्रज्वलन कार्यक्रममा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गरिएको थियो ।
    प्रधानमन्त्री ओलीको टिचिङ हस्पिटलमा आजै सफल मृगौला प्रत्यरोपण गरिएको छ ।

    images
    images
    images

    images
    images
    • बुधवार, फाल्गुण २१ २०७६०२:३८:५५
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij