बुधवार, कार्तिक १२ गते २०८३

Logo बुधवार, कार्तिक १२ गते २०८३
images
images

देवदहमा माक्स अभाव हुन नदिन सलिना गार्मेन्टले माक्स उत्पादन गर्दै

देवदहमा माक्स अभाव हुन नदिन सलिना गार्मेन्टले माक्स उत्पादन गर्दै

images
  • 4.4K
    SHARES

  • images
    images
    images
    देवदहमा माक्स अभाव हुन नदिन सलिना गार्मेन्टले माक्स उत्पादन गर्दै
    images
    images
    images


    फागुन २५ ,सलिना गार्मेन्ट उद्योगले देवदहमा माक्सको अभाव हुन नदिन माक्स उत्पादन गरेको छ । बिश्वब्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको कारण नेपाली बजारमा माक्स अभाव हुदै गएपछि अभाव हुन नदिन माक्स उत्पादन गरेको उद्योगका संचालक प्रितम थापा मगरले जानकारी दिनुभयो ।

    सुलभ र सहज ढंगले माक्स उपलब्ध गराउनुको सट्टा कृतिम अभाव देखाएर सर्बसाधारणको स्वस्थ संग खेलबाड भैरहेको बताउदै उद्योगले माक्स उत्पादन गरेको थापाले बताउनु भयो ।सुलभ दरमा सबैले प्रयोग गर्न मिल्ने गरि माक्स उत्पादन र बिक्रि भैरहेको उहाले बताउनु भयो ।

    देवदह ३ सेमरहनामा रहेको सलिना गार्मेन्ट उद्योगले महिला तथा पुरुषको लागि बिभिन्न किसिमका कपडाहरु उत्पादन गर्दै आएको छ ।

    images
    images
    • आइतवार, फाल्गुण २५ २०७६०२:०७:०५
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij