बुधवार, कार्तिक १२ गते २०८३

Logo बुधवार, कार्तिक १२ गते २०८३
images
images

कमेडी च्याम्पियनको उपाधि हिमेश पन्तलाई

कमेडी च्याम्पियनको उपाधि हिमेश पन्तलाई

images
  • 1.1K
    SHARES

  • images
    images
    images
    कमेडी च्याम्पियनको उपाधि हिमेश पन्तलाई
    images
    images
    images

    चैत्र १,काठमाडौँ । नेपालकै पहिलो स्ट्यान्ड–अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’को उपाधि धादिङका हिमेश पन्तले हात पारेका छन्।
    शनिबार भएको फाइनलमा दुई प्रतिस्पर्धीलाई पछि पार्दै उनले ‘कमेडी च्याम्पियन’को उपाधि हात पारेका हुन्।

    फाइनलका लागि तीनजना प्रतिस्पर्धी छानिएका थिए।विभिन्न चरण हुँदै सुमन कोइराला, खड्गबहादुर पुन मगर र हिमेश पन्त फाइनलका पुगेका थिए।
    यसअघिको शृंखलाबाट निर्णायकले पन्तलाई फाइनलका लागि छानिसकेका थिए। मगर र कोइराला भने भोटबाट छानिएका हुन्। सुमन र खड्गबहादुर वाइल्ड कार्ड इन्ट्रीबाट शोमा पुनः प्रवेश गरेका प्रतिस्पर्धी हुन्।

    images
    images
    images

    images
    images
    • शनिवार, चैत्र १ २०७६०१:५१:०४
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij