बुधवार, कार्तिक १२ गते २०८३

Logo बुधवार, कार्तिक १२ गते २०८३
images
images

तनहुको आबुखैरेनीमा बस दुर्घटना,दुइजनाको मृत्यु

तनहुको आबुखैरेनीमा बस दुर्घटना,दुइजनाको मृत्यु

images
  • 573
    SHARES

  • images
    images
    images
    तनहुको आबुखैरेनीमा बस दुर्घटना,दुइजनाको मृत्यु
    images
    images
    images

    पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आबुखैरेनी गाउँपालिकास्थित ऐनापहरामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

    पोखराबाट दाङ जाँदै गरेको ना ५ ख ४२९४ नम्बरको बस सडकबाट झण्डै सय मिटर तल खसेको आबुखैरेनी प्रहरी चौकीका प्रमुख बुद्धि सुवेदीले बताए । मृतकको सनाखत हुन सकेको छैन । ‘सडकबाट सय मिटर तल नदी किनारमा पुगेको छ’, उनले भने, ‘अहिलेसम्म १० जना घाइतेको उद्धार गरिसक्यौं ।’

    images
    images
    images

    प्रहरीका अनुसार बसमा कति सवार थिए भन्ने एकीन भएको छैन । घाइतेको आबुखैरेनीका निजी स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    पोखराबाट दाङ जाँदै गरेको बस आइतबार साँझ आबुखैरेनीमा दुर्घटना भएको छ । ना ५ ख ४२९४ नम्बरको बस साँझ ६ बजेर १० मिनेटमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    घटनास्थलमा उद्धार भइरहेको छ। प्रहरीका अनुसार घाइतेमध्ये १३ जनालाई छिन्तेस्वरी अस्पतालमा पुर्‍याइएको छ।

    images
    images
    • आइतवार, चैत्र ९ २०७६०२:२१:२०
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij