बुधवार, कार्तिक १२ गते २०८३

Logo बुधवार, कार्तिक १२ गते २०८३
images
images

विप्लवका माइला दाइ जयन्द्र चन्द गिरफ्तार

विप्लवका माइला दाइ जयन्द्र चन्द गिरफ्तार

images
  • 1.2K
    SHARES

  • images
    images
    images
    विप्लवका माइला दाइ जयन्द्र चन्द गिरफ्तार
    images
    images
    images

    विद्राेही नेकपाका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’का दाजु जयन्द्र वहादुर चन्दसहित ४ जना ललितपुरबाट आइतवार पक्राउ परेका छन् ।

    नेपाल गणातान्त्रिक खेलकुद महासंघका केन्द्रीय अध्यक्षसमेत रहेका चन्द खेलकुद क्षेत्रका सहकर्मीहरुसँग छलफल गरेर बसिरहेका बेला सादा पाेशाकका सुरक्षाकर्मीले घेरा हाली पक्राउ गरिएकाे थियाे ।

    images
    images
    images

    चन्दका आफन्तले दिएकाे जानकारी अनुसार उहाँकाे स्थितिबारे अहिलेसम्म अाफन्तलाई जानकारी दिएकाे छैन । परिवारजनले स्थिति सार्जजनिक गर्न र बिल्कुल खेलकुद क्षेत्रमा सक्रिय चन्दलाई अविलम्ब बिनाशर्त रिहा गर्न आग्रह गरेका छन् । यसैबीच महासंघका महासचिव विनाेद चन्द ठकुरी, केन्द्रीय सदस्य प्रेम केसी र कमल आरसीलाई पनि पक्राउ गरिएकाे छ ।

    प्रहरी श्राेतका अनुसार चारै जनालाई ललितपुरस्थित जावलाखेल प्रहरीकाेमा राखेर अनुसन्धान भइरहेकाे छ । यसैबीच नेपाल गणतन्त्रिक खेलकुद महासंघले खेलकुदजस्ताे सम्मानित क्षेत्रमा याेगदान दिइरहेकाे एक स्थापित खेलाडीलाई अनाहकमै पक्राउ गरेेकाेेमा घाेर भत्सर्ना गर्दै तत्काल निशर्त रिहाईका लागि माग गरेकाे छ । महासंघका केन्द्रीय उपाध्यक्ष सि.वी. सिंहले एक विज्ञप्ति जारी गरि भत्सर्ना गरेका हुन् । उनले याे पक्राउ विरुद्ध सम्पूर्ण खेलजगतले रिहाईका लागि जाेडदार आवाज उठाउन अाग्रहसमेत गरेका छन् ।

     

    90944900_850870098743354_1763996553694937088_n.jpg90745639_908076862981754_3279122193790795776_n.jpg

    images
    images
    • सोमवार, चैत्र १० २०७६०६:१४:४१
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij