बुधवार, कार्तिक १२ गते २०८३

Logo बुधवार, कार्तिक १२ गते २०८३
images
images

देवदह नगरपालिकामा पनि लक डाउन,अत्यावश्यक बाहेक सबै सेवा बन्द

देवदह नगरपालिकामा पनि लक डाउन,अत्यावश्यक बाहेक सबै सेवा बन्द

images
  • 1.2K
    SHARES

  • images
    images
    images
    देवदह नगरपालिकामा पनि लक डाउन,अत्यावश्यक बाहेक सबै सेवा बन्द
    images
    images
    images

    prem-dai.gif

    चैत्र १० ,देवदह ।देवदह नगरपालिकामा आज राति १२ बजे देखि लागु हुने गरि जनता कर्फ्यु लागु भएको छ । नगरपालिका भित्रका उद्योगधन्दा, कलकारखाना, होटल, रेष्टुरेन्ट, चिया-खाजा पसल, व्यवसाय, हार्डबेयर, निर्माण कार्य, हाटबजार, पार्क, खेलमैदान,सैलुन, सहकारी, व्युटीपार्लर, फेन्सीलगायत अत्यावश्यक बाहेकका सबै सेवा बन्द हुने भएका छन् ।

    अत्यावश्यक सेवा औषधि, खाद्यन्न, पानी, दुग्ध पदार्थ, दमकल, एम्बुलेन्स, सञ्चार, ईन्धन, फोहोरमैला व्यवस्थापनभने संचलान हुने छन् । ग्यास तरकारी ,खाद्दन्न ,तथा फलफुल पसल भने बेलुका ४ बजे देखि छ बजे सम्म खोलि सेवा दिन आग्रह गरिएको छ ।

    कोरोना को संक्रमण विश्व ब्यापी फैलिरहेको र नेपालमा समेत यसको बिरामी देखिएको र जोखिम बढिरहेको कारण यस्तो निर्णय गरिएको नगरपालिकाले जानकारी दिएको छ ।नियमको पालना नगरी अटेर गरेको पाइएमा कडा कारबाही गरिने समेत सूचनामा उल्लेख गरिएको छ ।

    No photo description available.

    90745639_908076862981754_3279122193790795776_n.jpg

    images
    images
    images

    images
    images
    • सोमवार, चैत्र १० २०७६०२:०३:५५
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij