बुधवार, कार्तिक १२ गते २०८३

Logo बुधवार, कार्तिक १२ गते २०८३
images
images

भारतको क्वारेन्टाइनमा रहेका नेपाली भन्छन , भारतीय सुरक्षाकर्मिको दुर्व्यवहार सहेर बस्न सक्दैनौ

भारतको क्वारेन्टाइनमा रहेका नेपाली भन्छन , भारतीय सुरक्षाकर्मिको दुर्व्यवहार सहेर बस्न सक्दैनौ

images
  • 531
    SHARES

  • images
    images
    images
    भारतको क्वारेन्टाइनमा रहेका नेपाली भन्छन , भारतीय सुरक्षाकर्मिको दुर्व्यवहार सहेर बस्न सक्दैनौ
    images
    images
    images

    चैत्र २१,कंचनपुर कञ्चनपुरसँग सीमा जोडिएको वनवसा नाकामा १ सय १५ जना नेपाली क्‍वारेन्टाइनमा छन्। भारतको वनवसामा रहेको आम बगैंचानजिकको शारदा इन्टर कलेजको एकै कोठामा ३० जनाका दरले उनीहरूलाई राखिएको छ।

    नेपाल सरकारले जारी गरेको क्‍वारेन्टाइन निर्दे्शिकामा हरेकको दूरी कम्तीमा डेढ मिटर तोकिएको छ। भारतका सीमावर्ती सहरमा बसेका नेपाली एकै कोठामा खाँदाखाँद बसेका छन्। उत्तराखण्ड राज्यका विभिन्न ठाउँमा काममा रहेका उनीहरू भारतमा लकडाउनपछि पैदलै सीमा नाकासम्म आएका थिए।

    images
    images
    images

    कैलालीको गोदावरी नगरपालिका–११ ओलानीका गणेश विकले वनवसा क्‍वारेन्टाइनमा सुरक्षाकर्मीको दुव्र्यवहार सहनुपरेको बताए। ‘तुम्हारे नेपालमै हमारे भारतीय नागरिकको खाना भी नही मिल रहा है’, उनले भारतीय सुरक्षाकर्मीको भनाइ उद्धृत गरे, ‘तुम लोग आपने सरकारसे बोलो ना नेपाल जाने के लिए।’

     

    images
    images
    • शुक्रवार, चैत्र २१ २०७६०३:५०:५३
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij