मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

देवदह बुद्द पब्लिकको आयोजनामा अभिभावक अभिमुखिकरण कार्यक्रम

देवदह बुद्द पब्लिकको आयोजनामा अभिभावक अभिमुखिकरण कार्यक्रम

images
  • 262
    SHARES

  • images
    images
    images
    देवदह बुद्द पब्लिकको आयोजनामा अभिभावक अभिमुखिकरण कार्यक्रम
    images
    images
    images

    देवदह । रुपन्देहीको देवदह - ५ मा अवस्थित देवदह बुद्द पब्लिक आवासीय माध्यामिक विद्यालयले अभिभावक अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ। देवदह बुद्ध पब्लिक आवासीय मावी र बुद्द पब्लिक मन्टेश्वरीको संयुक्त आयोजनामा देवदह स्थित पाठक फुडल्याण्डमा अभिभावक अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।

    कार्यक्रममा वि.के शर्माले अभिभावकलाई प्रशिक्षण दिनुभएको थियो। अभिभावक अभिमुखिकरण कार्यक्रममा ८ सय भन्दा बढी अभिभावकको सहभागिता रहेको विद्यालयका प्रिन्सिपल कृष्ण प्रसाद गैरेले बताउनुभयो। 

    images
    images
    images

    अभिमुखिकरण कार्यक्रममा विद्यालयका संचालक समितिका सदस्यहरु, मदर टङ्ग्स एकेदमिका प्रधानाध्यापक राम बहादुर गुरुङ,विद्यालयका प्राचार्य कृष्ण न्यौपाने, सह प्राचार्य नारायण प्रसाद गौडेल, बुद्द पब्लिक मन्टेश्वरीका प्रिन्सिपल निर्मला भण्डारी शिक्षक प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो।

    कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयकिशन अधिकारीको अध्यक्षता, शोभाकान्त न्यौपानेको स्वागत र विद्यालयका प्रिन्सिपल कृष्ण प्रसाद गैरेको सञ्चालनमा सम्पन्न भएको थियो।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij