मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

सगरमाथा आवासीय माविले जित्यो राष्ट्रव्यापी निबन्ध लेखन प्रतियोगिताको दोस्रो उपाधी

सगरमाथा आवासीय माविले जित्यो राष्ट्रव्यापी निबन्ध लेखन प्रतियोगिताको दोस्रो उपाधी

images
  • 282
    SHARES

  • images
    images
    images
    सगरमाथा आवासीय माविले जित्यो राष्ट्रव्यापी निबन्ध लेखन प्रतियोगिताको दोस्रो उपाधी
    images
    images
    images

    बुटवल। अप्टिमिस्ट इन्टरनेशनल नेपालले आयोजना गरेको राष्ट्र व्यापी निबन्ध लेखन प्रतियोगिता रुपन्देहीको सगरमाथा  आवासीय माविले द्वितीय स्थान हासिल गर्न सफल ब हेको छ। 

    प्रतियोगितामा सगरमाथा आवासीय मा.वि. मा कक्षा ८ मा अध्ययनरत छात्रा प्रशंसा अधिकारीले द्धितीय स्थान हासिल गरेकी हुन् । राष्ट्रव्यापी रुपमा विद्यालय स्तरमा प्रथम भएका प्रतियोगिहरुलाई पुन:राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गराइएको उक्त प्रतियोगितामा सगरमाथा मा.वि देवदह रुपन्देहीले उक्त सफलता हात पार्न सफल भएको हो । 

    images
    images
    images

     

    May be an image of 1 person and text that says "Hearty Congratulations!!! To Ms. Prasamsha Adhikari Nepal Second Essay Writing Contest Organised by: Optimist International, Nepal Sagarmatha Secondary Boarding School Devdaha 7, Shitalnagar, Rupandehi"

     

    उक्त प्रतियोगितामा एम्वीसन एकेडेमी काठमाडौकी पूरवी अधिकारीले प्रथम र अरनीको सेकेन्डरी स्कुल भक्तपुरका मुकेश ठाकुरले तृतीय स्थान हासिल गरेका छन् ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij