बुधवार, कार्तिक १२ गते २०८३

Logo बुधवार, कार्तिक १२ गते २०८३
images
images

गरिबलाई राहतमा कुहिएको चामल

गरिबलाई राहतमा कुहिएको चामल

images
  • 1.0K
    SHARES

  • images
    images
    images
    गरिबलाई राहतमा कुहिएको चामल
    images
    images
    images

    चैत २९ ,परासी । राहतका नाउँमा गरिबलाई कुहिएको चामल दिएको भन्दै पश्चिम नवलपरासी रामग्राम नगरपालिकाका गरिब तथा विपन्न परिवारले नगरपालिकाअगाडि खाद्यान्न फालेका छन् ।

    नगरपालिकाले गरिब तथा विपन्नको तथ्याकं संकलन गरी शुक्रबारदेखि वडामार्फत खाद्यान्न वितरण सुरु गरेको हो ।

    images
    images
    images

    रातहको चामल गन्हाएको भन्दै गरिब तथा विपन्नले आफूले पाएको खाद्यान्न नगरपालिकाको गेटअगाडि लगेर छरिदिएका हुन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छापिएकाे छ ।

    90745639_908076862981754_3279122193790795776_n.jpg90944900_850870098743354_1763996553694937088_n.jpg

    images
    images
    • शनिवार, चैत्र २९ २०७६०३:४५:३०
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij