देवदहमै उत्कृष्ट अंक ल्याएको दावी
देवदह माध्यमिक विद्यालयका प्रधानाध्यापक हरि प्रसाद पाण्डेका अनुसार रुपन्देही जिल्लामा १५ जना विद्यार्थीले ३ दशमलव ९५ जिपिए ग्रेड ल्याएका छन् । जस मध्य देवदह मावीका विद्यार्थी अधिकारीले रुपन्देही जिल्लामै उत्कृष्ट अंक ल्याउन सफल भएका हुन् । सोही विद्यालय बाट परिक्षामा सहभागी कुशल न्यौपानेले ३ दशमलव ५ जिपिए अंक प्राप्त गरेका छन् ।


Copyright © All right reserved to Lumbini Pana Site By: Sobij