सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

स्वर्णिम सगरमाथा कलेजमा बधाई तथा शुभकामना कार्यक्रम

स्वर्णिम सगरमाथा कलेजमा बधाई तथा शुभकामना कार्यक्रम

images
  • 395
    SHARES

  • images
    images
    images
    स्वर्णिम सगरमाथा कलेजमा बधाई तथा शुभकामना कार्यक्रम
    images
    images
    images

    भदौ ०३, देवदह। रुपन्देहीको देवदह ७ स्थित स्वर्णिम सगरमाथा कलेजले बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ। कलेजले २०७९ सालको कक्षा १२ को परिक्षामा देवदह नगरपालीका प्रथम शुसान्त पैयानी र द्वितिय सलिना थापा मगर सहित उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीहरुलाई बधाई तथा शुभकामना कार्यक्रम गरिएको हो।

    सोहि अवसरमा उत्कृष्ट नतिजा ल्याउन खटिरहने शिक्षक कर्मचारीलाई पनि सम्मान गरिएको थियो।कार्यक्रमलाइ संवोधन गदै प्राचार्य कृष्ण प्रसाद पौडेलले विद्याथीहरुले विद्यालयवाट प्राप्त गरेको ज्ञान र क्षमतालाई समाज रुपान्तरणमा प्रयोग गर्नुपर्ने बताउनु भयो। कार्यक्रममा बोल्ने विद्याथीहरुले आपनो शौक्षिक उपलब्धीको लागी शिक्षकहरु र विद्यालय प्रति आभाव व्यक्त गरेका थिए। कार्यक्रममा विद्यार्थीहरु सन्तोषी सापकोटा र तुल बहादुर श्रीषले आ-आफ्ना बिगतका अनुभव सुनाएका थिए।

    images
    images
    images

    कार्यक्रममा वि.वि.एस संयोजक बिमल तिवारी, कलेजका सह प्राचार्य प्रदिप अधिकारीले आ–आफनो भनाई राख्नु भएको थियो। कार्यक्रम क्याम्पस व्यवस्थापन समिति अध्यक्ष ऋषिराम सापकोटा र शैक्षिक संयोजक भिम कुमारी गुरुङ्गको संचालनमा सम्पन्न भएको थियो।

     

     

     

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij