बुधवार, कार्तिक १२ गते २०८३

Logo बुधवार, कार्तिक १२ गते २०८३
images
images

कोरोना संक्रमितमध्ये अधिकांश नेपालीमा लक्षण नै देखिएन

कोरोना संक्रमितमध्ये अधिकांश नेपालीमा लक्षण नै देखिएन

images
  • 727
    SHARES

  • images
    images
    images
    कोरोना संक्रमितमध्ये अधिकांश नेपालीमा लक्षण नै देखिएन
    images
    images
    images

    काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितमध्ये पुरुषको संख्या बढिरहेको पाइएको छ । संक्रमित ४५ मध्ये ३७ पुरुष र ८ महिला छन् ।

    उनीहरुको उमेर समूह १९ देखि ८१ वर्षसम्म रहेको छ । संक्रमितमध्ये सात जना निको भइरसकेका छन् ।

    images
    images
    images

    स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार थप ११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो । ती सबै त्रियुगा नगरपालिकाका –१३ जना कोरोना संक्रमितसँग सम्पर्कमा आएका हुन् ।

    उपचारमा संलग्न चिकित्सकका अनुसार कोरोना पोजेटिभ रिपोर्ट आए पनि अधिकांशमा कोरोनाको लक्षण देखिएको छैन । यो समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

    images
    images
    • बिहिवार, बैशाख ११ २०७७०३:३८:३३
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij